च्याब्रुङ बजाएर कार्यक्रम उद्घाटन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ किरात वाकथुङ चुम्लुङको ३०औँ स्थापना दिवस मूल समारोह समितिको आइतबार आयोजित कार्यक्रममा च्याब्रुङ बजाएर कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर: किरण भट्टराई